काठमाडौं । स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न माग गरेका हुन् । समयमै निर्वाचन नभए पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै…