२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


काठमाडौंका ३ हजार ९ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय १ जना गरी ३ हजार ० सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन सोमबार…