Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एमालेका अध्यक्ष ओलीद्वारा हार स्वीकार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा र आफ्नो पार्टीले अपेक्षा गरे अनुसारको सिट हासिल गर्न नसकेपछि हार स्वीकार गर्नुभएकाे छ। अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे स्वीकार गर्नुभएकाे हाे । उहाँले निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचे जस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्नुभयाे। लोकतन्त्रमा जनताको फैसला…