Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


१ सय २ राजनीतिक दल एक्ला-एक्लै निर्वाचनमा जाने

काठमाडाैं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय २ वटा राजनीतिक दल एक्ला-एक्लै निर्वाचनमा जाने भएका छन्। १ सय २० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएका मध्ये १ सय २ वटा दलहरुले भने एक्ला-एक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएकाे हाे। १२ वटा…