१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


वन नियमावलीको मस्यौदा खारेजीको माग गर्दै आन्दोलन, ऐन र नियमावली बाझिएको तर्क

काठमाडौं । ‘वन ऐन, २०७६’ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मस्यौदा खारेज गर्न माग गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मस्यौदाले सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार माथिको अधिकार कटौती गर्ने प्रयास गरेको भन्दै खारेज गर्न माग गरेको हो । नियमावली खारेज गर्द दवाव दिँदै महासंघले एक सातादेखि देशव्यापी रूपमा…