३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


इंग्ल्यान्डलाई पराजित गर्दै भारतले जित्यो यू–१९ विश्वकपको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५० रनमा अविजित रहे ।…