काठमाडौं, माघ २३ । नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ५५५ जना उत्तिर्ण भएका छन् । ४८ विधाका विशेष परीक्षामा ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तिर्ण (७७ प्रतिशत) भएका छन् । सो परिक्षामा १६८ जना उनुत्तिर्ण भएका छन् । परीक्षाको नतिजामा चित्त…