३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


१ सय दिन पुग्यो बारको आन्दोलन, अझै जारी रहने अध्यक्षको भनाइ

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दे गरिएको आन्दोलन जारी रहने जनाएको छ । न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा aबोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने जनाउनुभएको हो । उहाँले आन्दोलनले एक सय दिन पूरा गरिसक्दासम्म प्रधानन्यायाधीश…