Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएकाे छ । साेही बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बिहान १० बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक सांसद सिफारिस लगायतका विषयमा छलफल गर्न शनिबारका लागि बोलाईएको बैठक आइतबार बस्नेगरी सारेकाे थियाे । हालै सम्पन्न निर्वाचनबाट…