काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेलाई एक साताभित्र कारबाही गर्ने चेतावनी दिनुभएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा भएको कार्यक्रममा मन्त्री आलेले देशमाथि घात गर्नेविरुद्ध कडा कदम चाल्न लागेको बताउनुभएको हो । आजसम्मका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो…