Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि १८ जना नेपाली क्रिकेट खेलाडीकाे छनोट

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ । छनोट हुने टोलीको कप्तानी इन्दु बर्मा र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने भएकी हुन् । छनोट भएका अरू खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा,…