२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


चीनले भन्यो – एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यान दिए

काठमाडौं । नेपालको संसदबाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रुपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताउनुभयो । प्रतिनिधिसभाले एमसीसी सम्झौता अनुमोदन गर्दै व्याख्यात्मक घोषणा…