२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ६०७ पीसीआर परीक्षणमा ६२ र दुई हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।…