Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


कृषिउपजको थोक मूल्य आजका लागि निर्धारण (मूल्य सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेडा सानो (भारतीय) प्रतिकिलो ५०, गोलभेडा सानो (तराई)प्रतिकिलो ५२, आलु रातो प्रतिकिलो २७ र आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको…