Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


सिमरा घटना: ‘स्थितिलाई नियन्त्रण बाहिर जान नदिन सरकार सजग बनाेस्’: संयाेजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। संयोजक दाहालले बिहीबार सामाजिक सञ्जालमार्फत स्थितिलाई थप हिंसात्मक वा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन समेत आग्रह गर्नुभएको हो। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुने बताउदै उहाँले त्यसलाई हिंसा वा…