१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


देशका केही स्थानमा दिउँसाे-राति मेगगर्जन-चट्याङ्ग र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भने सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ ।…