१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


पार्टीलाई पहिलो शक्ति रूपमा स्थापित गर्ने एमालेको लक्ष्य

काठमाडौं । नेकपा (एमाले)ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । केन्द्रीय कमिटीको बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो । स्थानीय…