काठमाडौं । हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान प्रदेश-१, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकोछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार भने दिउँसो प्रदेश-१, माधेश प्रदेश लगायत…