काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको टिप्पणी गर्नुभएको छ । गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उहाँको दाबी छ । ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उहाँले भन्नुभयो, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित…