काठमाडौं । स्थानीयत तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा पनि गठबन्धनले उम्मेदवारी तय गर्न सकेको छैन । जसका कारण तल्लो तहमा अन्याेल बढेको छ । तल्लो तहबाट आएका सिफारिस र माथिल्लो तहबाट प्रकट भएको भाबण्डाको अडानले गठबन्धन अप्ठेरोमा परेको छ । साेमबार बस्ने बैठकबाट कम्तिमा…