Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


स्वर्गीय पत्रकार रजकलाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय (१८ निर्णयकाे सूचीसहित)

काठमाडौं। सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलन गर्दै साेही बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री खरेलले मन्त्रिपरिषदका १८ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको छ। सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने…