Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


जेनजी शहीदको स्मरणमा संसद भवन अगाडि दीप प्रज्वलन

काठमाडाैं। जेनजी शहीदको स्मरणमा संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। संसद भवन अगाडि मंगलबार साँझ जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो। गत भदौ २३ र २४ गते जेनजीहरुले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जेनजी प्रदर्शनकारीहरुको मृत्यु भएको थियो। मंगलबार…