Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


महानवमी पर्वमा तलेजु मन्दिरमा भक्तजनकाे भीड (तस्बिरसहित)

काठमाडाैं । प्रत्येक वर्षकाे महानवमी पर्वका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनहरु पूजा आराधनाका लागि पुगेका छन् । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर बुधबार सर्वसाधारणका लागि खुला गरिएको हो। वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरु पुगेका हुन्…