Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


चेल्सीको स्वामित्व हस्तान्तरण हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सी अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व गरेको संयुक्त कम्पनीले किन्ने निश्चित भएको छ । क्लबका रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै क्लबको भविष्य अन्योलमा परेको थियो । थुप्रैं व्यक्ति तथा व्यवसायिक समुहले चेल्सी फुटबल क्लब किन्ने चासो व्यक्त गरेपनि क्लबको अन्तरिम व्यवस्थापनले अमेरिकी धनाढ्य बोहलीको समुहलाई क्लब बेच्न…