Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


पाँचखाल नगरमा कार्यकक्ष विवाद, उप–प्रमुखको पदभारग्रहण रोकियो

काभ्रे । कार्यकक्ष विवादले पाँचखाल नगरपालिकामा उप–प्रमुख सुर्यमाया दनुवारको पदभारग्रहण कार्यक्रम रोकिएको छ । बिहीबार शपथग्रहणपछि उप–प्रमुखले कार्यभार सम्हाल्ने कार्यक्रम भए पनि रातारात जनतासँग सहज पहुँच हन नसक्ने स्थानमा कार्यकक्ष सारिएको भन्दै पदभारग्रहण हुन सकेन । नगरप्रमुख महेश खरेल र कर्मचारीको मिलेमतोमा उप–प्रमुख दनुवारलाई जनतासँग कम पहुँच हुने स्थानमा सार्ने षड्यन्त्र गरिएको एमालेका कार्यकर्ताको आरोप…