Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हाल मतदान जारी रहेको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले सबै भन्दा पहिला मतदान गरेपछि महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेको हो। बुधबार बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरु भएको छ। मतदानका लागि नेता तथा…