काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो।३२ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे ४ बजे खसेको…