Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश (आदेश पत्रसहित)

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार यस्ताे आदेश दिएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछाने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा…