Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


एमालेकाे अध्यक्ष पदमा ओलीको ह्याट्रिक (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। पार्टीकाे ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानबाट ओली लगातार तेस्रो कार्यकालका लागिन निर्वाचित हुनुभएको हो। एमाले अध्यक्षमा ह्याट्रिक गर्दा ओलीले दुई तिहाइ भन्दा बढी मत पनि प्राप्त गर्नुभएको छ। एमालेका कूल २ हजार २ सय ६३ जना महाधिवेशन…