२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेपाल र जिम्बावे ‘ए’ टिमबीचको निर्णायक खेल आज हुँदै

काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ टिमबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट म्याच आज (सोमबार) हुने भएकाे छ। टियु मैदान कीर्तिपुरमा हुने यो खेल जित्दै ३ खेलको श्रृंखला २–१ ले आफ्नो पक्षमा पार्ने दुवै टोलीको योजना रहेकाे छ । शुक्रबार भएको पहिलो खेल जिम्बावेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो एक दिवसीय…