काठमाडौं । बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ । जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवादले मतदान स्थगित भएकाले पुनः मतदान भएपछि मात्रै मतगणना हुने भएको हो । छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमाले पुनः मतदान गर्न माग…