Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कोरोना भाइरसबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन जाँदै, अझै खराब समय आउने चेतावनी

एजेन्सी, असार १६ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन जाने भएको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीनमा पठाउन लागेको डब्ल्यूएचओले जानकारी दिएको हो । कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी…