Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


प्रिमियर लिगः चेल्सी र लेष्टर सिटीको अप्रत्याशित हार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले अप्रत्याशित हार व्यहोरेका छन् । तालिकाको चौथो स्थानमा रहेको चेल्सीलाई गएराति वेष्ट ह्याम युनाईटेडले ३–२ ले पराजित गर्‍यो । लण्डन डर्बीमा वेष्ट ह्यामलाई विजयी गराउन टामस सौचेक, मिचेल एन्टोनियो र आन्द्रे यार्मोलेन्कोले एक एक गोल गरे । चेल्सीका लागि दुबै गोल ब्राजिलियन खेलाडी विलियनले गरे…