Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


गुल्मी पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु, एक बेपत्ता, केही परिवार विस्थापित (अपडेट)

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारु र सृजना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिकामा र मुसिकोट नगरपालिकाका…