Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेकपा फुटको संघारमा पुगेका बेला ओलीको सन्देश बोकेर सुवास नेम्वाङ देउवाको दैलोमा

काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर जानु भएका नेकपा नेता सुवास नेम्बाङले भेटवार्ता गर्नुभएको छ । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता नेम्बाङ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ जानुभएको…