Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कोरोनाको उपचारका लागि विश्वमा अनुसन्धान जारी, औषधिको परीक्षणमा विभिन्न देशको आ–आफनै दावी

प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, असार २२ । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । जसमा हाल अमेरिका, बेलायत, रसिया र भारत बढी प्रभावित बनेका छन् । उपचार पद्धति विकास नभएको कोरोना महामारीका बारेमा धेरै अध्ययन अनुसन्धान र उपचार विधिबारे भने खोजी भइरहेको छ । चीनको वुहानबाट सात महिना अघि फैलिएको कोरोना भाइरस हाल विश्वभर पुगिसकेको…