काठमाडाैं। जेनजी आन्दोलनमा ध्वस्त भएको सुदूरपश्चिम प्रदेश सभा पुनर्निर्माणमा ढिलाइ हुँदा शुक्रबार बस्ने भनिएकाे बैठक स्थगित भएकाे छ। सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिले शुक्रबार दिउँसो २ बजेलाई प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि प्रदेश सभा पूर्ण रूपमा तयार भइसको छैन । प्रदेश सभा भवन तयार नहुँदा शुक्रबारलाई आह्वान गरिएको…