सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पहिरोमा परेर वेपत्ता भएकाहरुमध्ये आज दुई जनाको शव भेटिएको छ । आज २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिनुभयो । यो सँगैं घुम्थाङ पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अन्य वेपत्ता १८ जनाको खोजी भइरहेको प्रहरीले…