Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


ट्रम्पले लगाए बाइडेनमाथि चुनावी चोरीको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका बेला ट्विट गर्दै प्रतिद्वन्दी जे बाइडेनमाथि ‘चुनावी चोरी’को आरोप लगाउनुभएको छ । ट्रम्पले ट्विटमा भन्नुभएको छ, ‘म अगाडि छु तर उनी चुनावी परिणाम मसँग चोर्न चाहान्छन् । म यस्तो कदापि हुन दिन्न चुनाव सकिसक्यो अब भोट हाल्न सकिदैन ।’ ट्रम्पले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने…