Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


फागुनमा महाधिवेशन हुँदैनः गगन थापा

काठमाडौं, भदौं ३१ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी रहिरहे फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने प्रष्ट गर्नुभएको छ । कांग्रेस पाठशालाले गरेको भर्चुअल संवादमा नेता थापाले फागुनमा महाधिवेशन हुने सम्भावना देख्दिनँ भन्दै विकल्प खोजिनुपर्ने बताउनुभयो । थापाको भनाइ थियो, ‘कोरोना संक्रमण कसरी अगाडि बढ्छ थाहा छैन । कम्तिमा एक वर्ष अझै नर्मल अवस्था…