Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कानुनी प्रश्न तेर्स्याएर प्रधानमन्त्रीले कुलमानको नियुक्ति रोकेको आरोप

काठमाडौं, भदौं ३० । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरेन । यद्यपि, कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी प्रस्ताव लगिएको दाबी उर्जा मन्त्रालयको छ । मन्त्रिपरिषदमा पुगेको उक्त प्रस्ताव प्रधानमन्त्री केपी ओलीले बैठकमा पेश नै नगरेपछि मन्त्री वर्षमान पुनले जिज्ञासा राख्दा कानुनी प्रश्न रहेकाले यो बैठकमा नहुने ओलीको…