बाग्लुङ । बागलुङको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ । भदौ १७ गते राती पहिरोसँगै आएको भूजिखोलाको बाढीले आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ भने ७० घरमा क्षति पुगेको छ । बाढीमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै बेपत्ता रहेका छन् । हालसम्म व्यवस्थित धारासमेत…