काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देशका मुख्य अभियोजनकर्ता र सुरक्षा एजेन्सीका प्रमुखलाई देशद्रोहको आरोपमा बर्खास्त गर्नुभएको छ । सुरक्षा एजेन्सी प्रमुख इभान बाकानोभ र मुख्य अभियोजनकर्ता इरिना भेनेडिक्टोभालाई रुससँग सहकार्य गरेको अभियोगमा बर्खास्त गरिएको जनाइएको छ । बर्खास्तीसँगै राष्ट्रपति जेलेन्स्कीले उनीहरूबिरुद्ध ७ सय ११ वटा देशद्रोहका मुद्दा लगाएको बताइएको छ । राज्यको राष्ट्रिय सुरक्षाको…