कैलाली, मंसिर १७ । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीकै आठजना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । गएको कात्तिक १ गते…