Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


चीनले नेपाली भूमि नमिचेको सरकारको जिकीर

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको जिकीर गर्नुभएको छ । संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका सन्दर्भमा उठाइएको सवालको जवाफ दिँदै उहाँले चीनसँग सीमा विवाद नै नरहेको दाबी गर्नुभयो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भयो ।’ त्यसअघि नेपाली…