काठमाडौं, असोज २६ । विश्व महाव्याधिकोरुपमा फैलिएको कोरोना संक्रमण नेपालमा भयावह बन्दै गएको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणमा भने सरकारको उपस्थिति कमजोर सावित भएको छ । सुरुमा एकजनामात्र संक्रमित हुँदा 'लकडाउन' घोषणा गरेको सरकार अहिले संक्रमितको संख्या लाख नाघिसक्दा पनि अनिर्णयको बन्दीजस्तै बनेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप…