Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


पाकिस्तानमा अज्ञात समूहको गोली प्रहारबाट १४ को मृत्यु, मारिनेमा सुरक्षाकर्मी र सरकारी अधिकारी

काठमाडौं । दक्षिणी पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट कम्तिमा १४ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर कराँची जोड्ने राजमार्गमा यात्रा गरीरहेकाहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरुको हत्या भएको हो । मृत्यु हुनेहरुमा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरु पनि रहेको बताइएको छ । उक्त घटनामा आक्रमणकारीले अत्याधुनिक हतियार प्रयोग गरेको बलूचिस्तान प्रान्तका…