Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


क्रिसमस लगत्तै विश्वमा कोरोनाको संक्रमण दर उच्च रहने फाउसीको चेतावनी

काठमाडौं । अमेरिकी संक्रमण रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले क्रिसमस लगत्तै कोरोनाको संक्रमण दर उच्च रहने चेतावनी दिनुभएको छ । विश्वका लागि क्रिसमस र नयाँ वर्षको सुरुवात चुनौतीपूर्ण रहने भन्दै सचेत रहन डा फाउसीको अपिल छ । उहाँले नयाँ वर्ष र क्रिसमसमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमण बढ्ने सम्भावना तीव्र रहेको बताउनुभयो । अमेरिकामा दैनिक औसत…