Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


दिउँसाे र राति आज भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाे छ । त्यस्तै, देशका…