काठमाडौं, कात्तिक ४ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैंमा माछा-मासु, पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम…